Essay Competition "Civil Personnel's Day 2074"

निवन्धको शीर्षक परिवर्तन भएको सूचना

निजामति सेवा दिवस २०७४ मा निजामति कर्मचारी बीच प्रतियोगितात्मक निवन्ध प्रतियोगीता संचालन गर्ने सम्वन्धमा उप समितिको निर्णय बमोजिम यस पूर्व प्रकाशित सूचनामा निवन्धको शिर्षकमा परिवर्तन गर्ने मिति २०७४-४-३१ को मूल समारोह समितीको निर्णय वमोजिम “विपत व्यवस्थापनमा निजामती कर्मचारीको भूमिका” विषयमा निवन्ध माग गर्ने गरि शीर्षक परिवर्तन भएको व्यहोरा सम्वन्धित सवैलाई जानकारी गराईन्छ ।

सबै मन्त्रालय आयोग सचिवालय केन्द्र लगाएतका निकाएमा यस पूर्व गरिएको परिपत्रमा उल्लखित शिर्षक परिवर्तन गरी सूचना सवैमा जानकारी गराईदिनुहुन समेत अनुरोध छ ।

पूर्ण विवरण

यससंग साथै संलग्न जोडिएका विवरणहरु

शिर्षक आकार डाउनलोड गर्नुहोस्
Essay Competition 883.04 KB डाउनलोड गर्नुहोस्
लालबाबु पण्डित
माननीय मन्त्री
सुरेश अधिकारी
सह सचिव
प्रवक्ता
रमेश न्यौपाने
उप सचिव
सूचना अधिकारी